तरुण दल प्रदेश सदस्यमा पौडेल मनोनित

इकागज | साउन १, २०७८

काठमाडौँ । नेपाल तरुण दल गण्डकी प्रदेश सदस्यमा गोरखाका कुबिर पौडेल मनोनित भएका छन् ।  पौडेललाई नेपाली कांग्रेस तरुण विभाग प्रमुख एवं केन्द्रीय सदस्य शंकर भण्डारीले प्रदेश सदस्यमा मनोनीत गरेका हुन् ।  
 
पौडेल तरुण दल गोरखा क्षेत्र -०१ प्रदेश ‘ख’ का संयोजकसमेत हुन् । केन्द्रीय सदस्य भण्डारीले पौडेललाई मनोनित गरेको पत्र हस्तान्तरण गर्दै युवाहरुलाई एकीकृत गर्ने कांग्रेसको अभियानमा थप सक्रियताका साथ लाग्न आग्रह गरे ।   

गण्डकी सरकारको श्‍वेतपत्रः अर्थतन्त्र संकटतर्फ धकेलियो

अनिष भट्टराई | असार २७, २०७८

पोखरा: गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले श्वेतपत्र जारी गर्दै गण्डकी प्रदेशको अर्थत...