कार्यव्यवस्था परामर्श समिति : गण्डकी प्रदेश सभा बैठकको टुङ्गो लागेन

इकागज | बैशाख २०, २०७८

पोखरा : सभामुखलाई दलका नेतासँग छलफल गरेर बैठकको मिति तय गर्न समितिले सुझाएको छ । सभामुखले १५ वैशाखको बैठक स्थगित गर्नुपरेको कारण बताएका थिए ।

संसद्मा तटस्थ बसेको जनमोर्चाका सांसद खिमविक्रम शाहि हराएको भन्दै निवेदन आएपछि बैठक स्थगित गर्नु परेको उनले बताएका थिए । बैठकमा एमाले सांसदहरुले सभामुखप्रती आक्रोश पोखेका थिए । सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रामशरण बस्नेतले सभामुखले हठातमा बैठक स्थगित गर्नुको कारण सोधेका थिए ।

गण्डकीमा सभामुखले डाके कार्यव्यवस्था परामर्श समिति बैठक

अनिष भट्टराई | बैशाख १९, २०७८

पोखरा : गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेका छन् । १५...

एन्फा अध्यक्षलाई झापड हानेका मनाङे खेलकुद मन्त्री, कस्तो छ विगत ?

अनिष भट्टराई | बैशाख १६, २०७८

पोखरा : दीपक मनाङे (राजीव गुरुङ) गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्री बनेका छन् । मुख्यमन्त्री प...