वीरेन्द्रनगर - वीरेन्द्रनगर नगरपालिकाले नगरका जेष्ठ नागरिक र सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने भएको छ । नगरपालिकाको पहिलो कार्यपालिका बैठकले निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने न…