समाज

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

इकागज | बैशाख २३, २०८१
काभ्रेपलाञ्चोक - जङ्गलमा आगो लगाएको अभियोगमा पाँच जना  पक्राउ परेका छन् । वनमा आगजनी गरेको अभियोगमा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले  बताए ।  पाँचखाल नगरपालिका–५  रातमाटे सामुदायिक जङ्गलमा आगो झोसेको अभियोगमा मण्डनदेउपुर नगरपालिका–११ का ३१ वर्षीय मैते तामाङ, २५ वर्षीय विकास भुजेल र सविन सुनार, नमोबुद्ध नपा–१...