समाज

इतिहासमा आज

इकागज | चैत २८, २०८०
काठमाडौँ- आज चैत २८ गते अर्थात अप्रिल १० । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ति घटनाबारे जानकारी दिन गइरहेका छौँ । २०६४ चैत २८ गते नेपालमा पहिलो पटक संविधानसभाको निर्वाचन भएको थियो । तत्कालीन माओवादी १० वर्ष युद्ध छाडेर शान्तिप्रक्रियामा आएपछि नेपालमा २०६४ चैत २८ गते संविधानसभाको निर्वाचन भएको हो । २०७२ चैत २८ गते संवैधानिक परिषद्ले सुशीला कार्कीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो । सोही सिफार...