समाज

इतिहासमा आज

इकागज | चैत २९, २०८०
काठमाडौँ- आज चैत २९ गते अर्थात अप्रिल ११ । आजको दिन इतिहासमा विभिन्न घटनाहरू भए । ति घटनाबारे जानकारी दिन गइरहेका छौँ । राणा शासनको अन्त्यपछि वि.सं. २००७ साल फागुन ७ गते राजा त्रिभुवनबाट नेपालको अन्तरिम शासन विधान २००७ घोषणा भएको थियो । २००७ चैत २९ गतेदेखि पूर्ण रूपमा लागू भएर कार्यान्वयनमा आएको यो संविधानमा ६ पटकसम्म संशोधन गरिएको थियो । सन्‌ १८९९ अप्रिल ११ मा स्पेनी-अमेरिकी युद्ध समाप्त भएको सन्धि ...
समाज

मेषको साथीभाईसँग सम्बन्धमा सुधार आउने, कुम्भलाई नयाँ कामको थालनी गर्ने मौका

इकागज | चैत २९, २०८०

काठमाडौँ- आज २०८० चैत २९ गते बिहीबार । मेष साथीभाईसँगको सम्बन्धमा सुधार आउनेछ । सामाजिक क्षेत्रमा...