समाज

ठमेल चौबिसै घण्टा खुलाउन व्यवसायी र घरधनीसँग छलफल

इकागज | चैत १४, २०८०
काठमाडौँ- ठमेल पर्यटन विकास परिषद्ले प्रमुख पर्यटकीय गन्तव्य ठमेल क्षेत्रलाई चौबिसै घण्टा खुलाउनेबारे व्यवसायी तथा घरधनीसँग छलफल गरेको छ। उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा सञ्चालन गर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएसँगै जिल्ला प्रशासन कार्यालयको अनुरोधमा परिषद्ले बुधबार व्यवसायी र घरधनीसँग छलफल गरेको हो। जिल्ला प्रशासन कार्यालय काठमाडौँले ‘चौबिसै घण्टा ...