समाज

होलीमा रङ्गिदै मधेस

इकागज | चैत १२, २०८०
महोत्तरी- आज मधेसमा धुमधामसँग होली मनाइँदैछ । मधेसमा चन्द्रमास गणनाको फागुपूर्णिमाको समाप्ति र चैत कृष्ण प्रतिपदा सुरु भएसँगै होली पर्व मनाउने परम्परा छ । कतिपय चाडपर्व खानपान विशेषसँग मात्र जोडिने भए पनि होली भने प्राचीन मिथिलामा कूलदेवताको आराधना गरेपछि मनाइन्छ । होलीका दिन मध्यान्हतिर इष्टदेवलाई अबिर चढाएर मालपुवा, सेलरोटी र पुरीलगायतका परिकार अर्पण गरेपछि खाने, खुवाउने र रङ् अबिरको खेल सुरु हुन्छ । होली...
घटना-दुर्घटना

अछाममा ट्याक्टर दुर्घटना: पाँच जनाको मृत्यु, तीन घाइते (अपडेट)

इकागज | चैत १२, २०८०

अछाम - अछामको मेल्लेख गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मेल्लेख&ndas...