समाज

काठमाडौँमा छठ पर्व [फाेटाे फिचर]

अनुज बज्राचार्य | मंसिर ३, २०८०
काठमाडौँ- काठमाडौँको कमलपाेखरीमा पूजाअर्जना गरी भव्य रूपमा छठ पर्व मनाइएको छ । कमलपाेखरीमा छठ पूजाका लागि झिलिमिली बत्ती सजावट गरिएको छ । पूजाका लागि राखिएको छठीमाताको मूर्तिमा तीर्थालुका साथै विभिन्न विशिष्ट व्यक्तिले समेत पूजाअर्चना गरेका छन् । पछिल्ला वर्षहरूमा काठमाडौँ उपत्यकामा छठ पर्वको रौनक बढ्दै गएको छ । तराई-मधेसमा मात्र नभई मुलुकका सबै भू-भागमा छठ पर्व मान्ने चलन विस्तार भइरहेको छ । छठ पर्वको म...