समाज

नेपाल संवत्‌लाई राष्ट्रिय संवत्‌को रुपमा प्रयोग गरौँ : मेयर बालेन

इकागज | कात्तिक २८, २०८०
काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले नेपाल संवत्‌लाई राष्ट्रिय संवत्‌को रुपमा प्रयोग गर्न आग्रह गरेका छन् मंगलवार काठमाडौँमा नेपाल संवत्‌ ११४४ को कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले काठमाडौँ महानगरपालिकाले पहिल्यैबाट नेपाल संवत्‌को प्रयोग गरिरहेको उल्लेख गर्दै देशभर नै सबैले प्रयोग गर्न आवश्यक रहेको बताए । उनले नेपाल संवत्‌लाई राष्ट्रि...