विश्व

युक्रेनलाई लडाकु विमान उपलब्ध गराउन अमेरिकाले आफ्ना सहयोगीलाई अनुमति दिने

इकागज | जेठ ६, २०८०

काठमाडौँ- अमेरिकाले आफ्ना पश्चिमी सहयोगीहरूलाई युक्रेनलाई अमेरिकी निर्मित एफ-१६ सहितका उच्च प्रविधियुक्त लडाकु विमानहरू आपूर्ति गर्न अनुमति दिने बताएको छ ।

अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले अमेरिकी राष्ट्रपति जो बाइडेनले जापानमा जारी ग्रुप अफ सेभेन (जी-७) को शिखर सम्मेलनमा उक्त निर्णयबारे जानकारी गराएको बताए ।

सुलिभानका अनुसार अमेरिकी सेनाले युक्रेनी पाइलटलाई उक्त लडाकु विमानहरु संचालन गर्न सिकाउने छन् । युक्रेनले लामो समयदेखि उच्च प्रविधियुक्त लडाकु विमान खोजिरहेको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाको उक्त निर्णयको स्वागत गरेका छन् ।

मानिसले कम्तीमा चार हजार ५०० वर्षदेखि चुम्बन गर्दै आएको एक अध्ययनको दाबी

इकागज | जेठ ६, २०८०

कोपनहेगन - मनोरञ्जनको रूपमा चुम्बनलाई देखाउने सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएक...

केरलामा पाँच वर्षीया बालिका बलात्कार गर्ने बाबु र मामालाई ८४ वर्ष जेल

इकागज | जेठ ५, २०८०

नयाँ दिल्ली- पाँच वर्षीया बालिकालाई बारम्बार बलात्कार गरेको आरोपमा आफ्नै बुवा र मामालाई ८४ वर्षको जेल स...

टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेरिकी राज्य बन्यो मोन्टाना

इकागज | जेठ ५, २०८०

मोन्टाना- मोन्टाना भिडियो साझा गर्ने सामाजिक सञ्जाल एप्लिकेशन टिकटकमाथि पूर्ण प्रतिबन्ध लगाउने पहिलो अमेर...

जापानका विदेशी पर्यटकको आगमन अप्रिलमा महामारीपूर्वको अवस्थामा

इकागज | जेठ ५, २०८०

टोकियो- जापानमा पर्यटकको आगमन कोभिड माहामारी पूर्वको अवस्थामा फर्केको जापानको सरकारी तथ्याङ्कले देखाएको...

एलिजाबेथ द्वितीयको अन्त्येष्टिमा १६ करोड २० लाख पाउन्ड खर्च

इकागज | जेठ ४, २०८०

बेलायत - बेलायती महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बरमा भएको राजकीय अन्त्येष्टि र त्यससँग सम्बन्धित का...

अमेरिकी राष्ट्रपति बाइडेनको पपुवा न्यू गिनी भ्रमण अन्तिम समयमा रद्द, ब्लिन्केनले प्रतिनिधित्व गर्ने

इकागज | जेठ ४, २०८०

हिरोसिमा- अमेरिकी ऋण सङ्कटका कारण आगामी हप्ता हुने भनिएको राष्ट्रपति जो बाइडनको भ्रमण रद्द भएको छ ...