विश्व

मध्य चीनको हेनानस्थित कोइलाखानीमा आगलागी हुँदा पाँच जना बेपत्ता

इकागज | बैशाख २८, २०८०

झेङझोउ मध्यचीनको हेनान प्रान्तको सान्मेन्क्सिया शहरमा रहेको कोइला खानीमा मङ्गलबार बिहान भएको आगलागीमा परी पाँच जना अझै बेपत्ता रहेको कम्पनी स्रोतले जनाएको छ ।    
    
बेपत्ता पुष्टि भएका पाँच जना बाहेक, गेङ्कुन खानीमा रहेका अन्य सबै कर्मचारीलाई सुरक्षितरूपमा बाहिर निकालिएको छ । बिहीबार बिहान ०९ बजेसम्म आगो निभ्न सकेको थिएन ।    
    
उद्धारका निम्ति विज्ञ समूह खानीमा पुगेको छ । (रासस/सिन्ह्वा)

इमरान पक्राउपछि पाकिस्तानमा भड्‌कियो हिंसा, चार जनाको मृत्यु

इकागज | बैशाख २८, २०८०

इस्लामबाद- पाकिस्तानी पुर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि अराजकता मच्चिएको छ । उनको पक्राउ पछि...

इमरान खान पक्राउ पछि पाकिस्तानमा भड्कियो हिंसा, आज देशैभरिका विद्यालय बन्द

इकागज | बैशाख २७, २०८०

इस्लामवाद - पुर्ब प्रधानमन्त्री इमरान खानको पक्राउ पछि भड्किएको हिंसा कारण आज पाकिस्तानमा निजी ...

युक्रेनलाई एक अर्ब २० करोड अमेरिकी डलर को नयाँ सैन्य सहायता दिने अमेरिकी घोषणा

इकागज | बैशाख २७, २०८०

​वासिङ्टन - संयुक्त राज्य अमेरिकाले युक्रेनको हवाई प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन र थप तोपखाना र गोला...

भारतको मध्य प्रदेशमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते

इकागज | बैशाख २६, २०८०

खरगोन- मध्य प्रदेशको खरगोन जिल्लामा मङ्गलबार एक निजी यात्रुवाहक बस पुलबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भ...