विश्व

अमेरिकामा क्रिसमस परेडमा गाडी चलाएर ६ जनाको हत्या गर्नेलाई आजिवन कैद

इकागज | मंसिर १, २०७९

न्युयोर्क- अमेरिकाको विस्कन्सिन राज्यका एक न्यायाधीशले गत वर्ष क्रिसमस परेडमा गाडी चलाएर ६ जनाको हत्या गर्ने र ६२ जनालाई घाइते बनाउने एक व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाएकी छिन् ।  

अभियोजकहरूले तर्क गरेपछि ड्यारेल ब्रुक्सलाई गत महिना एक निर्णायक मण्डलले ‘मानव जीवनको पूर्ण अवहेलना’ गरेको देखाएको थियो । 

अदालतले सजायको क्रममा दर्जनौं जीवित र पीडितका परिवारबाट भावनात्मक बयान पनि सुनेको थियो । चार–हप्ताको मुद्दाको सुनुवाईमा उनले अदालतको कार्यवाहीमा बाधा पु¥याएका थिए । बुधबार आफ्नो सजाय सुनाउँदै न्यायाधीश जेनिफर डोरोले ब्रुक्सले ‘खराब बाटो’ रोजेको बताइन् । 

उनले ब्रुक्सलाई ६ वटा आजीवन कारावासको सजाय दिन आदेश दिइन् । एजेन्सी

चोरी गरेको आरोपमा अमेरिकाद्वारा चिनियाँ जासुसलाई २० वर्ष जेल सजाय

इकागज | मंसिर १, २०७९

न्युयोर्क- अमेरिकाको सिनसिनाटीको एक अमेरिकी अदालतले एक चिनियाँ नागरिकलाई अमेरिकी उड्डयन र एयरोस्पेस क...

गोप्य विवरण सार्वजनिक गरेको भन्दै क्यानाडेली प्रधानमन्त्रीसँग रिसाए चिनियाँ राष्ट्रपति सी

इकागज | मंसिर १, २०७९

बाली- चीनका राष्ट्रपति सी चिनफिङले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले गोप्य विवरण चुहावट गरेको आरोप ल...

पोल्यान्डमाथि सुनियोजित आक्रमणको कुनै आभास देखिँदैन : नेटो प्रमुख

इकागज | मंसिर १, २०७९

ब्रसेल्स- नेटोका महासचिव जेन्स स्टोलटेनबर्गले पोल्याण्डमा भएको घातक विस्फोट युक्रेनी विमानभेदी प्रतिरोधको प...

बर्लिनमा सन् २०२१ मा भएको निर्वाचनमा अनियमितता भएको ठहर, पुनः निर्वाचन गर्न अदालतको आदेश

इकागज | मंसिर १, २०७९

बर्लिन- जर्मनीको एक अदालतले १४ महिनाअघि बर्लिन राज्यमा सम्पन्न निर्वाचनको परिणाममा ‘व्यवस्थित त्रुटि&...