विश्व

आणविक युद्धको खतरा बढेको छ : पुटिन

इकागज | मंसिर २२, २०७९

मस्को- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणविक युद्धको खतरा बढ्दै गएको बताएका छन् । रुसको मानवअधिकार परिषद्को वार्षिक बैठकमा बोल्दै उनले युक्रेनमा युद्ध ‘लामो प्रक्रिया’ हुनसक्ने बताए ।  आणविक युद्धको सम्भावनाको बारेमा मस्कोबाट गरेको भर्चुअल सम्बोधनमा उनले चेतावनी दिए ‘यस्तो खतरा बढ्दै गएको छ, यसलाई लुकाउनु गलत हुनेछ ।’

रुसले पहिले आफ्नो आणविक हतियार प्रयोग नगर्ने कुरामा समेत उनले जोड दिएका छन् । 

पुटिनले आफ्नो देशले आक्रमणको जवाफमा मात्र सामूहिक विनाशका हतियार प्रयोग गर्ने चेतावनी दिए ।पुटिनले सुरुमा द्रुत विजयको लागि योजना बनाएका पश्चिमी अधिकारीहरूको विश्वास छ । 

फेब्रुवरीमा युक्रेनमा आक्रमण गरेपछि रूसको आणविक हतियार प्रयोग गर्ने क्षमता थप निरीक्षणको दायरमा परेको छ । एजेन्सी
 

आधुनिक जर्मनीको वैधतामा अविश्वास, संसद्‌ भवन हमला गर्न खोज्ने २५ जना पक्राउ

इकागज | मंसिर २२, २०७९

वर्लिन- जर्मनीमा सरकारलाई सत्ताच्युत गर्ने योजना बनाएको आशंकामा प्रहरीले देशभरबाट छापा मारेर २५ जना पक्र...

एक अर्ब डलर हिनामिनामा अर्जेन्टिनी उपराष्ट्रपतिलाई ६ वर्षको जेल सजाय

इकागज | मंसिर २१, २०७९

काठमाडौँ - अर्जेन्टिनाका उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेजलाई विभिन्न परियोजनाको एक अर्ब डलर हिनामिना...

भ्रष्टाचार अभियोगमा अर्जेन्टिनाकी उपराष्ट्रपतिलाई ६ वर्ष जेल

इकागज | मंसिर २१, २०७९

व्युनसआर्यस- अर्जेन्टिनाको एक अदालतले उपराष्ट्रपति क्रिस्टिना फर्नान्डेज डे किर्चनरलाई भ्रष्टाचार अभियोगमा ६ व...

लेडी गागाको कुकुर डुलाउनेमाथि आक्रमण : बन्दुकधारीलाई २१ वर्ष जेल

इकागज | मंसिर २१, २०७९

न्युयोर्क- लेडी गागाको कुकुर डुलाउनेलाई गोली हानेर घाइते बनाउनेमध्येका एक व्यक्तिलाई २१ वर्षको जेल सजाय...