विश्व

बुढ्यौली समाजका चुनौतीहरूको सामना गर्दै भियतनाम

इकागज | मंसिर १६, २०७९

हनोई- भियतनामको सामाजिक सुरक्षा प्रणाली अझै प्रारम्भिक चरणमा रहेको र आर्थिक स्रोतहरू सीमित भएकाले वृद्धवृद्धा जनसङ्ख्याका लागि चुनौतीहरू खडा भएको स्थानीय पत्रिका भियतनाम न्यूजले शुक्रबार उल्लेख गरेको छ ।

दक्षिणपूर्वी एसियाली देशमा वृद्धवृद्धा (६५ वर्ष वा माथि) को सङ्ख्या  सन् २०२० मा झन्डै ७४ लाख पुगेको छ । जुन कूल जनसङ्ख्याको ७.७ प्रतिशत हो ।

श्रम, विज्ञान र सामाजिक मामिला संस्थानका अनुसार सन् २०३० सम्म यो कूल जनसङ्ख्याको १२ प्रतिशत हुनेछ । सिन्ह्वा

सन् २०२१ मा माल्टाका प्रत्येक पाँचमध्ये एक व्यक्ति गरिबी वा सामाजिक बहिष्करणको जोखिममा

इकागज | मंसिर १६, २०७९

भलेट, माल्टा- सन् २०२१ सम्ममा माल्टाको निजी परिवारमा बसोबास गर्ने अनुमानित २०.३ प्रतिशत जनसङ्ख्या गर...