विश्व

भेनेजुएलाका राष्ट्रपतिलाई ड्रोन हमला गर्नेलाई ३० वर्ष जेल सजाय

इकागज | मंसिर २४, २०७९

कारकस- सन् २०१८ मा भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई लक्षित गरी असफल ड्रोन आक्रमणमा संलग्न तीन जनालाई ३० वर्षको जेल सजाय सुनाइएको छ । मारिया डेलगाडो ताबोस्की, सेवानिवृत्त सेना प्रमुख जुआन कार्लोस मारुफो र सेवानिवृत्त कर्णेल जुआन फ्रान्सिस्को रोड्रिग्वेजलाई “आतंकवाद, देशद्रोह र आपराधिक षड्यन्त्र“ को आरोपमा दोषी ठहराइएको  उनीहरुका परिबारले बताएका छन् ।

आपराधिक सुनुवाइ बिहीबार राति सुरु भएको र शुक्रबार बिहानसम्म चलेको परिवारका सदस्यले बताएका छन् ।

४८ वर्षीय डेलगाडो ताबोस्कीसँग भेनेजुएला र स्पेनको दोहोरो नागरिकता छ र उनी संयुक्त राज्य अमेरिकामा बस्ने ओस्मान डेलगाडो ताबोस्कीकी बहिनी हुन्। एजेन्सी
 

फ्रान्समा १८ देखि २५ वर्षका व्यक्तिलाई निःशुल्क कण्डम दिइने

इकागज | मंसिर २४, २०७९

पेरिस- फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले १८ वर्षदेखि २५ वर्ष उमेरका मानिसहरूका लागि कण्डमहरू निःशु...

बेलायतमा अमेरिकी कुटनीतिज्ञकी पत्नीलाई किन सुनाइयो ८ महिना जेल सजाय ?

इकागज | मंसिर २४, २०७९

लन्डन- लन्डनको अदालतले कूटनीतिज्ञकी श्रीमती एनी सकुलासलाई लापरवाही ड्राइभिङ गरेको आरोपमा आठ महिनाको जे...

सरकारविरोधी प्रदर्शनको अघिल्लो दिन विपक्षी दलका नेता पक्राउ

इकागज | मंसिर २४, २०७९

ढाका- इन्धनको मूल्यवृद्धि र जीवनयापनको बढ्दो मूल्यलाई लिएर प्रधानमन्त्री शेख हसिनाको राजिनामाको माग गर्न न...

कंगोमा विद्रोहीको हमलामा १३१ सर्वसाधारण मारिए : राष्ट्रसंघ

इकागज | मंसिर २४, २०७९

एजेन्सी- प्रजातान्त्रिक गणतन्त्र कंगोमा कम्तिमा १३१ नागरिकहरू नोभेम्बरमा एम२३ विद्रोही समूहको आक्रमणमा मारि...

यस वर्ष हाइटीमा भएको हिंसामा १४ सय बढीको मृत्यु : संयुक्त राष्ट्रसंघ

इकागज | मंसिर २३, २०७९

जेनेभा - यौन अन्य हिंसात्मक गतिविधि गर्ने गिरोहले यस वर्ष हाइटीमा एक हजार ४०० भन्दा बढी व्यक्तिको ह...