विश्व

अमेरिकाले फेरि भन्यो–युक्रेनको सीमाबाट रुसी सेना हटेको दाबी झुट

इकागज | फागुन ५, २०७८

मस्को- युक्रेनसँगको सिमानाबाट आफ्ना सेनाहरू हटाउँदै गरेको रुसी दाबी ‘झूटो’ भएको अमेरिकी  एक वरिष्ठ अधिकारीले बताएका छन् । पछिल्ला दिनमा थप ७ हजार रुसी सेना सीमामा थपिएकोसमेत उनले दाबी गरेका छन् । 

युक्रेनमा कुनै पनि बेला अतिक्रमण गर्न रुसले ‘झुट’ बहाना गर्न सक्ने ती अधिकारीले बताएको बीबीसीले जनाएको छ । 

पत्रकारहरुसँग कुराकानी गर्दै ती अधिकारीले  ‘युक्रेनसँगको सीमाबाट रुसी सेना फर्किएको’ भन्ने रुसी दाबीमाथि शंका गरे । 

‘त्यो दाबीको लागि उनीहरुले संसारभरको ध्यानकर्षण गरेका थिए । हामीलाई थाहा छ की  त्यो गलत हो’, उनले भने ।

अमेरिका र जर्मनीले भने- युक्रेनको सीमाबाट उल्लेखनीय संख्यामा रसियाली सेना फिर्ता भएनन्

इकागज | फागुन ५, २०७८

किभ- युक्रेनमा जारी तनाव अन्त्य गर्न अमेरिकी राष्ट्रपति जो बाइडन र जर्मन चान्सलर ओलाफ सोल्जले रुसलाई फेरि ...

हङकङमा कोभिडको पाँचौ लहर : संक्रमित बढेसँगै स्वास्थ्य सेवा अस्तव्यस्त

इकागज | फागुन ५, २०७८

हङकङ- कोभिड १९ संक्रमणका कारण हङकङको स्वास्थ्य सेवा प्रणाली अस्तव्यस्त भएको छ । नयाँ भेरियन्ट ओमिक्रोनका का...

युक्रेनका विषयमा कूटनीतिक समाधान खोजेको अमेरिकी राष्ट्रपतिको भनाइ

इकागज | फागुन ५, २०७८

वासिङ्टन- अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनमा रुसको सम्भावित हमलाको विषयमा अमेरिकाले कूटनीतिक समाध...

राजकुमार चार्ल्सको परोपकारी संस्थामा बेलायत प्रहरीद्वारा छानविन सुरु

इकागज | फागुन ४, २०७८

बेलायत – बेलायती प्रहरीले बुधबारको दिन एक साउदी व्यापारीसँग सम्बन्धित सम्मानस्वरूप प्राप्त नगद भनिए...