विश्व

बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण नर्वेलाई

इकागज | माघ २३, २०७८

झाङजियाकोउ, चीन - शनिबार भएको खेलमा नर्वेका थेरिज जोहागले बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण पदक जित्न सफल भएकी छन् । महिला ७.५ किमी प्लस–७.५ किमी स्किअथ्लोनमा उनले पहिलो स्वर्ण जित्दै स्कीइङमा आफ्नो यस अघिको रेकर्ड तोडेकी हुन् ।

जोहागले यी खेलहरूमा नर्वेको लागि ‘क्रस–कन्ट्री स्कीइङ’ पदकमध्ये पहिलो हुने आशा गरिएको यस खेलमा ४४ मिनेट १३.७ सेकेन्डमा आफ्नो दौड पुरा गरिन् ।
–––

परमाणु सम्झौता पुनः स्थापित गर्न अमेरिकी प्रतिबन्ध हटाउनु मात्रै ‘अपर्याप्त’- इरान

इकागज | माघ २३, २०७८

काठमाडौँ - सन् २०१५ को आणविक सम्झौतालाई पुनर्जीवित गर्न इरानमाथि अमेरिकाले लगाएको प्रतिबन्धहरू हटा...

चिनियाँ राष्ट्रपतिद्वारा विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता

इकागज | माघ २२, २०७८

बेइजिङ -  चीनका राष्ट्रपति सि जिनपिङले विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग भेटवार्ता गरेका छन्...

पोर्न फिल्म रेकेट मामलामा अभिनेत्री शर्लिनलाई पक्राउ नगर्न अदालतको आदेश

इकागज | माघ २२, २०७८

काठमाडौं - पोर्न फिल्म रेकेट मामलामा भारतको सर्वोच्च अदालतले अभिनेत्री शर्लिन चोपडालाई पक्राउ नगर्न आदेश ...

द्वन्द्वका कारण यूक्रेनका बच्चाको मानसिक स्वास्थ्यमा असर : यूनिसेफ

इकागज | माघ २२, २०७८

कीभ, यूक्रेन- यूक्रेनमाथि आक्रमण हुने चर्चाले युक्रेनका बालबालिकाको मानसिक स्वास्थ्यमा असर परेको छ । ...

लकडाउनमा पार्टी गरेपछि बेलायती प्रधानमन्त्रीका टिमका सदस्यले राजीनामा दिँदै

इकागज | माघ २१, २०७८

एजेन्सी – बेलायती के प्रधानमन्त्री बोरिस जोनसनको टीममा राजीनामा बुझाउने संख्या बढेको छ । उनका...