विश्व

स्वीडेनमा लगाइएका कोरोना सम्बन्धी सवै प्रतिबन्ध हटाइने

इकागज | माघ २१, २०७८

स्टकहोम- कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि स्वीडेनमा लगाइएको प्रतिवन्धात्मक व्यवस्थाहरु हटाइने भएको छ । 

अरु युरोपेली मुलुकहरुमा जस्तै स्वीडेनमा पनि प्रतिवन्धात्मक व्यवस्थाहरु हटाउने निर्णय भएको प्रधानमन्त्री माग्डलेना अन्डेर्सनले जानकारी दिए ।  

'देशमा लगाइएको प्रतिवन्धात्मक व्यवस्थाहरु अब हटाउने बेला भएको छ, अब स्वीडेन पुरै खुल्ला हुनेछ,' उनले भने । 

उनका अनुसार यही फेब्रअरी ९ देखि लागु हुनेगरी सबै प्रतिवन्धात्मक व्यवस्थाहरु हटाउने निर्णय भएको हो । (एपी)

आतकंकारी आक्रमणमा चार पाकिस्तानी सैनिक र १५ आक्रमणकारी मारिए

इकागज | माघ २०, २०७८

काठमाडौँ - पाकिस्तानका आन्तरिक मन्त्री शेख रसिदले बलुचिस्तान प्रान्तको दुई फरक क्षेत्र नोस्की र पञ्जगुरमा रह...

चीनले सेनाका कमाण्डरलाई ओलम्पिकको मसाल बोक्न दिने भएपछि अमेरिकी सिनेटको आपत्ति

इकागज | माघ २०, २०७८

काठमाडौँ - बेइजिङमा हुन लागेको शीतकालीन ओलम्पिकमा गलभानी उपत्यकामा भएको भिडन्तमा संलग्न चिनियाँ ...

मलालाले भनिन्, - धर्मको आडमा छोरीहरुको शिक्षा पाउने अधिकारलाई तालिवानले रोक्न सक्दैन

इकागज | माघ २०, २०७८

काठमाडौँ - अफगानिस्तानमा तालिवान सत्तामा आएपछि केही विश्वविद्यालयहरूमा विद्यार्थीहरू फर्किरहेका छन्। तर त...