विश्व

सैन्य झडपभन्दा कूटनीतिक समाधानको सम्भावना ‘उच्च’ : युक्रेनी राष्ट्रपति

इकागज | माघ २४, २०७८

कीभ - युक्रेनका राष्ट्रपतिले कूटनीतिमार्फत रुससँगको बढ्दो तनावलाई समाधान गर्ने सम्भावना रहेको बताएका छन्। झडपभन्दा कूटनीतिक समाधान आफ्नो रोजाइ रहेको उनले बताए ।

अमेरिकाले मस्कोले आक्रमणको तयारी बढाइरहेको चेतावनी दिएको केही समयपछि आएको उनको प्रतिक्रियाले रूसी अधिकारी र युक्रेनी अधिकारीहरूबीच कूटनीतिक समाधानका लागि भएका पहल सकारात्मक भएको बुझिएको छ । 

राष्ट्रपतिका सल्लाहकार माइकिलो पोडोल्यकले आइतबार सञ्चारकर्मीसँग भने, 'पछिल्लो स्थितिको मूल्याङ्कनले तनाव चर्किनेभन्दा कूटनीतिक समाधान खोज्ने सम्भावना अझै पनि प्रवल रहेको र द्वन्द्वको थप वृद्धिको खतरालाई टार्न सकिने सङ्केत गर्छ ।'  

सिरियाली जेलमा नाबालकहरूलाई थुनामा राखिएको राष्ट्रसंघद्वारा पुष्टि

इकागज | माघ २३, २०७८

एजेन्सी- गत महिना इस्लामिक स्टेट समूहले आक्रमण गरेको सिरियाको उत्तरपूर्वी जेलमा नाबालकलाई अझै थुनामा रा...