विश्व

स्पुतनिक खोपको प्रभावकारिता ७५ प्रतिशत

इकागज | माघ ४, २०७८

मस्को- ओमिक्रोन विरुद्ध स्पुतनिक खोपको प्रभावकारिता ७५ प्रतिशत रहेको रूसको गमलेया अनुसन्धान केन्द्रका प्रमुख अलेक्ज्याण्डर गिन्ट्सबर्गले मंगलबार जनाएका छन् ।

गमलेया प्रमुखका अनुसार व्यक्तिले ६ महिनामा स्पुतनिक लाइट बुस्टर डोज पाएमा ओमिक्रोन विरुद्धको सुरक्षा शतप्रतिशत बढ्छ, तर पुन: खोप नपाएमा ५६-५७ प्रतिशतमा घट्छ।

पाकिस्तानी प्रधानमन्त्री र रूसी राष्ट्रपतिबीच टेलिफोनवार्ता

इकागज | माघ ४, २०७८

इस्लामाबाद- पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सोमबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनवार्ता ग...

जापानले रुससँग ऊर्जालगायतका क्षेत्रमा बृहत् सम्बन्ध विकास गर्छ : प्रधानमन्त्री किशिदा

इकागज | माघ ४, २०७८

टोकियो [जापान]- जापानी सरकारले क्षेत्रीय समस्या समाधान गर्न र शान्ति सन्धि गर्न एवं मस्कोसँग ऊर्जा क्षेत्रमा...