विश्व

गद्दाफीका छोराले लिबियाको राष्ट्रपति पदमा उम्मेद्‍वारी दिने

इकागज | कात्तिक २८, २०७८

काठमाडौँ - लिबियाका तत्कालीन तानाशाह मोअम्मर गद्दाफीका छोराले अर्को महिना हुन गइरहेको राष्ट्रपतीय चुनावको लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्  ।

 सेफ अल इस्लामले दक्षिणी शहर सबाहमा आफ्नो उम्मेदवारीको कागजात पेश गरेको लिबियाको निर्वाचन एजेन्सीले आइतबार जानकारी दिएको छ ।

गद्दाफीका छोरालाई २०११ को अन्तमा लडाकुहरूले कब्जामा लिएका थिए। सेफ अल इस्लाम पाँच वर्षभन्दा बढी हिरासतमा रहेपछि सन् २०१७ को जुनमा रिहा भएका थिए।

एपी

बिहारमा स्वास्‍थ्य क्षेत्रको बेथितिविरुद्ध कलम चलाएका पत्रकारको हत्या

इकागज | कात्तिक २८, २०७८

बिहार - भारतमा एक पत्रकारको हत्या भएको छ । बिहारमा भ्रष्टाचार र अनियमितताविरुद्ध समाचार संकलन गर्द...

दिल्लीमा प्रदूषण बढेपछि कर्मचारीले घरबाटै काम गर्न थाले

इकागज | कात्तिक २८, २०७८

नयाँ दिल्ली - दिल्लीमा प्रदूषणको तह उच्च भएपछि सम्पूर्ण विद्यालय र निर्माण कार्य बन्द भएका छन् । त्यस्तै, सरका...

पोर्चुगलमा कार्यालय समयबाहिर कर्मचारीलाई इमेल र म्यासेज गर्न प्रतिबन्ध

बीबीसी | कात्तिक २७, २०७८

काठमाडौँ– पोर्चुगलले कार्यालय समयबाहिर आफ्ना कर्मचारीलाई इमेल पठाउन र म्यासेज गर्न प्रतिबन्ध लगाएको...

अफगानिस्तानका बालिकाको अवस्था जोखिमपूर्ण रहेकामा युनिसेफको चिन्ता

इकागज | कात्तिक २७, २०७८

संयुक्त राष्ट्रसंघ - संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) ले अफगानिस्तानका बालिकाको अवस्था चिन्ताजनक अवस्थ...

मानवीय सहायताको काममा अवरोध नगर्न राष्ट्रसंघको आग्रह

इकागज | कात्तिक २७, २०७८

संयुक्त राष्ट्रसंघ- संयुक्त राष्ट्रसंघले मानवीय सहायतासम्बन्धी काममा अवरोध नगर्न आग्रह गरेको छ । संयुक्त राष्...