विश्व

चीनको उत्तरी क्षेत्रमा हिमपातको सम्भावना

इकागज | कात्तिक २१, २०७८

बेइजिङ - चीनको राष्ट्रिय मौसम विज्ञान केन्द्रले आइतबार पनि केही उत्तरी क्षेत्रमा हिमपात हुन सक्ने चेतावनी जारी गरेको छ। आइतबार बिहानदेखि सोमबार बिहानसम्म  हिउँ र आँधीले भित्री मङ्गोलिया, हेबेई, तियानजिन, शानडोङ, लिओनिङ, जिलिन र हेइलोङजियाङका केही भागहरूमा असर गर्ने सम्भावना रहेको उक्त केन्द्रले जनाएको छ। 

यी मध्ये केही क्षेत्रहरूमा हिमपातले ४० सेन्टिमिटरभन्दा बढी हिउँ पर्ने अनुमान गरिएको छ । केन्द्रले स्थानीयहरूलाई घर भित्रै बस्न सल्लाह दिदै सरकारी अधिकारीहरूलाई सडक, रेलवे, बिजुली र दूरसञ्चारमा सावधानी अपनाउन आग्रह गरेको छ ।

चीनमा चार किसिमको रंग-कोड गरिएको मौसम चेतावनी प्रणाली छ सञ्चालनमा छ जसमा रातोले सबैभन्दा गम्भीर, त्यसपछि सुन्तला, पहेंलो र नीलोले क्रमशः कम खतराको मौसमी सङ्केत गर्दछ । रासस

न्युजिल्यान्डसहित यी देशमा छ इच्छा मृत्युको व्यवस्था

इकागज | कात्तिक २१, २०७८

काठमाडौँ- न्युजिल्यान्डमा आइतबारदेखि इच्छा मृत्युसम्बन्धी कानुन कार्यान्वयनमा आएको छ । न्युजिल्यान्डको स्...

लिबियाका विदेश मन्त्री निलम्बित, विदेश भ्रमणमा पनि प्रतिबन्ध

इकागज | कात्तिक २१, २०७८

काठमाडौँ- लिबियाका विदेशमन्त्री नाज्ला माङगौशलाई निलम्बन गरिएको छ । उनको भूमिकाप्रति असन्तुष्टि जना...

इन्धन बोकेको ट्यांकर दुर्घटनामा १०८ को मृत्यु, ९२ जना जलेर घाइते

इकागज | कात्तिक २१, २०७८

काठमाडौँ- सियरा लिओनको एक राजमार्गमा इन्धन बोकेको एक ट्यांकर दुर्घटनामा पर्दा भएको आगलागीमा कम्तीम...

एलजीबीटी समूहका सदस्यलाई जुनसुकै बेला हत्या गर्ने तालिबानको चेतावनी

इकागज | कात्तिक २१, २०७८

काबुल- अफगानिस्तानमा तालिबानले लेस्बियन, गे, बोइसेक्सुअल तथा ट्रान्सजेन्डर (एलजीबीटी) समूहका व्यक्तिहरुको...

पाकिस्तानमा टीएलपीमाथि सरकारले लगाएको प्रतिबन्ध हट्यो, निर्वाचनमा प्रतिष्पर्धा गर्न पाउने

इकागज | कात्तिक २१, २०७८

इस्लामावाद- पाकिस्तान सरकारले प्रतिबन्धित मुस्लिम समूह तेहरिक इ लबिक पाकिस्तान (टीएलपी)लाई निर्वाचनमा प्र...

'ताइवान स्वतन्त्रता पृथकतावादीलाई कानूनअनुसार सजाय हुनेछ'

इकागज | कात्तिक २१, २०७८

बेइजिङ- चिनियाँ सरकारका प्रवक्ताले शुक्रबार ताइवान स्वतन्त्रताका पक्षपातीलाई कडा चेतावनी दिएका छन् । प्रवक्...