दल

गुरुकुलको उद्घाटन गर्न मन्त्री

इकागज |
बैशाख २६, २०८१ बुधबार २१:५२ बजे

काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हित बहादुर तामाङले  गुरुकुलको उद्घाटन गर्ने भएका छन् ।

आउँदो वैशाख २८ गते नुवाकोटको शिवपुरी ६ त्रिवेणीमा रहेको श्रीकृष्ण तीर्थस्थल वेदविद्याश्रम गुरुकुलको उद्घाटन गर्ने त्रिवेणीधाम सुधार तथा संरक्षण संस्थाका अध्यक्ष अर्जुन प्रसाद गुणीले जानकारी दिए ।  पछिल्लो समय  विभिन्न उद्घाटनमा मात्रै सहभागी भएका छन् । 



 


Author

थप समाचार
x