दल

जसपाको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै

इकागज |
बैशाख २७, २०८० बुधबार ११:४३ बजे

फाइल फोटो

काठमाडौं - जनता समाजवादी पार्टी, (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालयमा अहिले केहीबेरमा बस्ने तयारी भएको सो पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए । 


उनका अनुसार आजको बैठकमा पार्टीको विधान अधिवेशन, सरकारमा सहभागितालगायतका समसामयिक विषयमा छलफल हुनेछ
 


Author

थप समाचार
x