दल

नेताहरू बैठकमै व्यस्त, प्रतिनिधिहरू देउडामा मस्त

इकागज |
मंसिर १२, २०७८ आइतबार १२:३९ बजे

सौराहा - एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र ढिलो गरी सञ्चालन हुने भएको छ ।

महाधिवेशनको आज तेस्रो दिन । तर, अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू बैठकमै बसेकाले बन्दसत्र हलमा महाधिवेशन प्रतिनिधि भने देउडा गीत गाउँदै नृत्यमा रमाइरहेका छन् ।


सुदूरपश्चिम प्रदेशबाट आएका महाधिवेशन प्रतिनिधिहरू देउडा गाउँदै रमाइलो नृत्य गरिरहेका छन् ।


Author

थप समाचार
x