दल

लेखनाथ न्याैपानेले सल्लाह नगरी फरक मत राखेको भन्दै दाहालको असन्तुष्टि

इकागज |
पुस १६, २०७८ शुक्रबार १८:४६ बजे

फाइल तस्‍बिर

काठमाडौं - लेखनाथ न्यौपानेले सल्लाह नै नगरी फरक मत राखेको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले असन्तुष्टि जनाएका छन् ।

माओवादी बन्दसत्रमा सल्लाह नै नगरी न्यौपानेले फरक मत राखेको भन्दै दाहालले आफूले उनको फरक मतलाई फरक मतकै रुपमा लिने बताएका छन् ।


उनको मतलाई केन्द्रीय दस्तावेजमा राख्नेकी नराख्ने भन्नेबारे केन्द्रीय समितिले निर्णय गर्ने बताएका छन् । केन्द्री कमिटीमा भएर पनि छलफल नगरेको अध्यक्ष दाहालकाे गुनासो थियो ।


Author

थप समाचार
x