खेलकुद

उरुग्वे र दक्षिण कोरियाले अंक बाँडे

इकागज |
मंसिर ८, २०७९ बिहीबार २०:४४ बजे

काठमाडौँ- कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत उरुग्वे र दक्षिण कोरियाले अंक बाँडेका छन् । समूह 'एच' मा रहेको उरुग्वे र दक्षिण कोरियाबीचको खेल बराबरीमा टुंगिएको हाे ।

एजुकेसन सिटी स्टेडियममा दुबै टाेलीले गोल गर्ने अवसर गुमाए । यससँगै दुवै टाेलीले १-१ अंक बाँडेका छन् । जारी फिफा विश्वकप फुटबलमा एसियाली राष्ट्रले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।



Author

थप समाचार
x