अदालत

कानुन व्यवसायीको आन्दोलनमा बल प्रयोग, बार अध्यक्षसहित दुई अस्पताल भर्ना

इकागज | मंसिर २, २०७८

काठमाडौँ - सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलन गरिरहेका कानुन व्यवसायीहरुको विरोध कार्यक्रममा प्रहरी हस्तक्षेप भएको छ । 

प्रहरी हस्तक्षेपका क्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित केन्द्रीय सदस्य प्रकाश महर्जन घाइते भएका छन् । श्रेष्ठलाई छातीमा चोट लागेको छ ।

घाइते दुवैको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेको छ । 
 

प्रधानन्यायाधीश जबरा डुब्दै गरेको घाम हुन्ः अध्यक्ष शाक्य

इकागज | मंसिर २, २०७८

काठमाडौँ- सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराल...

सर्वोच्चले तयार पार्‍यो गोलाप्रथाद्वारा मुद्दा हेर्ने कार्यविधि मस्यौदा

इकागज | मंसिर १, २०७८

काठमाडौँ - सर्वोच्च अदालतले गोलाप्रथाद्वारा मुद्दा सुनुवाइ गर्नेसम्बन्धी कार्यविधिको मस्यौदा तयार पारेको जन...

सर्वोच्चले तयार पार्‍यो गोलाप्रथाद्वारा मुद्दा हेर्ने कार्यविधि मस्यौदा

इकागज | मंसिर १, २०७८

काठमाडौँ - सर्वोच्च अदालतले गोलाप्रथाद्वारा मुद्दा सुनुवाइ गर्नेसम्बन्धी कार्यविधिको मस्यौदा तयार पारेको जन...

बारकाे आन्दोलन तुहाउन ‘साम दाम दण्ड भेद’को प्रयोगमा प्रधानन्यायाधीश राणा

विष्णु विश्‍वकर्मा | कात्तिक ३०, २०७८

काठमाडौँ - कार्यपालिकासँग भागबण्डा खोजेर न्यायपालिकालाई बदनाम गराउने सर्वोच्च अदालतका प्रधानन्यायाध...