क्रिकेट

नेपाललाई केन्याले दियो १३१ रनको मध्यम लक्ष्य

इकागज | भदौ ९, २०७९

काठमाडौं– सोमपाल कामीको उत्कृष्ट बलिङमा केन्याले नेपाललाई १ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको छ । घरेलु टोली केन्याले पहिलो टि २० आई खेलमा नेपाललाई दिएको यो लक्ष्य मध्यम हो । 

नैरोबी स्थित जिमखान क्लब ग्राउन्डमा नेपालले टस जित्दै पहिले फिल्डिङ रोजेको थियो । केन्याले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३० रन बनायो ।
केन्याका विकेटकिपर इफरान करिमले ३ चौकासहित सर्वाधिक ३४ रन बनाए । लुकास अलुओच ५ चौका र १ छक्कासहित ३१ रनमा अविजित रहे ।
 

टी-ट्वान्टी क्रिकेट केही व्यक्तिका लागि व्यवसाय बन्योः स्टोक्स

इकागज | भदौ ७, २०७९

काठमाडौँ- इंग्ल्यान्डको टेष्ट क्रिकेट टिमका कप्तान बेन स्टोक्सले क्रिकेटको टी-ट्वान्टी फर्म्याट केही व्यक्तिका ल...

टी-ट्वान्टी सिरिज : नेपालविरुद्ध खेल्ने केन्याका ६ खेलाडी विश्वकप खेलेका, अरु कस्ता ?

सञ्जीव शाह | भदौ ७, २०७९

काठमाडौँ- नेपालविरुद्ध पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजका लागि घरेलु टोली केन्याले १४ सदस्यीय ...

विश्वकप क्रिकेटको ट्रफी सगरमाथा आधार शिविरदेखि जनकपुरसम्म लगिने

इकागज | भदौ ५, २०७९

काठमाडौँ - अष्ट्रेलियामा अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको...