क्रिकेट

अमेरिकाले युएईलाई एक विकेटले हरायो

इकागज | साउन २७, २०७९

काठमाडौँ- आईसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा संयुक्त राज्य अमेरिकाले संयुक्त अरब इमिरेट्स युएईलाई १ विकेटले हराएको छ ।

स्कटल्यान्डमा २५७ रनको लक्ष्य पछ्याएको युएई निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५३ रनमा समेटियो ।

युएईका लागि आर्यन लाक्राले सर्वाधिक ७४ रन बनाए । यस्तै, भृत्या अरबिन्दले ५३ रनको योगदान गरे । अमेरिका सौरभ नेत्राभल्कर तीन विकेट लिए ।

यस अघि टस जितेर ब्याटिङ गरेको युएईले ४९.१ ओभरमा ९ विकेट गुमाउँदै २५६ रन बनायो । अमेरिकाका लागि मोनान्क पटेलले सर्वाधिक ८५ रन बनाए । यस्तै, आरोन जोन्सले ५१ रन बनाए ।

हारपछि युएई २४ खेलबाट २६ अंक बनाउँदै तेस्रो स्थानमा छ । २५ खेलमा २५ अंक बनाएको अमेरिका चौथो स्थानमा छ ।

न्यूजिल्यान्डमा जातीय विभेदको सिकार भएको टेलरको खुलासा

इकागज | साउन २६, २०७९

काठमाडौँ- न्यूजिल्यान्ड क्रिकेट टिमका पूर्व कप्तान रोस टेलरले न्यूजिल्यान्ड क्रिकेटमा आफू जातीय विभेदको सिक...

अष्ट्रेलियन क्रिकेटरले पुरस्कार राशि श्रीलंकन बालबालिकालाई दान गर्ने

इकागज | साउन २६, २०७९

काठमाडौँ- अष्ट्रेलियाको पुरुष खेलाडीहरूले श्रीलंका भ्रमणका क्रममा प्राप्त गरेको पुरस्कार रकम श्रीलंकाको आर्...

अष्ट्रेलियाकी कप्तान मेग लानिङ अनिश्चितकाल क्रिकेटबाट टाढा रहने

इकागज | साउन २५, २०७९

काठमाडौँ- अष्ट्रेलियाको महिला क्रिकेट टिमकी कप्तान मेग लानिङले व्यक्तिगत कारण देखाउँदै क्रिकेट खेलबाट अन...

मुख्य प्रशिक्षकमा प्रभाकर : नेपाली क्रिकेट खेलाडीलाई भारतमा अवसर

सञ्जीव शाह | साउन २४, २०७९

काठमाडौँ- नेपाल क्रिकेट संघ (क्यान) ले भारतीय पूर्व अलराउन्डर मनोज प्रभाकरलाई नेपाली राष्ट्रिय क्रिक...

इंग्लिस क्रिकेटर अली भन्छन् : सन्यास लिने खेलाडीको संख्या बढ्दै जान्छ

इकागज | साउन २२, २०७९

काठमाडौँ- इंग्ल्यान्ड क्रिकेट टिमका अलराउन्डर मोइन अलीले खेलाडीहरुले क्रिकेटको कुनै न कुनै फर्म्याटबाट सन्...