स्थानीय तह निर्वाचन २०७९

विराटनगरको मेयरमा कांग्रेस, उपमेयरमा एमाले अगाडि

इकागज | जेठ १, २०७९

काठमाडौं–मोरङको विराटनगर महानगरपालिका कांग्रेसका नागेश कोइराला अगाडि छन् भने उपमेयरमा एमालेकी शिल्पा कार्की छिन् । मेयर पदमा कोइरालाले एमालेका सागर थापालाई ५ सय ८३ मतान्तरले पछाडि पारेका छन् ।


कांग्रेसका कोइरालाले २५ सय ८३ मत ल्याएका छन् भने सागर थापाले १९ सय ९० मत ल्याएका छन् । स्वतन्त्रबाट उम्मेदवारी दिएका उमेशकुमार यादवले ७ सय १५ मत ल्याएका छन् । 

 
उपमेयरमा एमालेकी शिल्पा कार्कीले १२ सय १२ मत ल्याएर पहिलो स्थानमा छिन् । जसपाका अमेरन्द्र यादव ८ सय ८७ मत ल्याएर उनलाई पछ्याउँदैछन् । 
 

धनुषाको तीन वडाध्यक्षमा कांग्रेस विजयी, जनकपुरधाममा स्वतन्त्रको अग्रता कायमै

इकागज | जेठ १, २०७९

काठमाडौँ- जनकपुरधाम उपमहानगरपालिका–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका दीप नारायण यादवले एक हजा...

काठमाडौँमा बालेनले कटाए दुई हजार मत, मेयर र उपमेयरमा कसले कति ल्याए ?

इकागज | जेठ १, २०७९

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायमै राखेका छन् । शाहल...