स्थानीय तह निर्वाचन २०७९

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, स्थापितभन्दा १ सय १६ मतले अगाडि

इकागज | बैशाख ३१, २०७९

काठमाडौं– काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । २ हजार २ सय ८३ मत गन्दा उनले ७ सय ३६ मत पाएका छन् । 

त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६ सय २० मत पाएका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४ सय २६ मत पाएकी छन् ।

मतगणना जारी छ । 

कैलालीमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी दोब्बर मतले अगाडि, एमाले दोस्रो

इकागज | बैशाख ३१, २०७९

काठमाडौं– कैलालीको टीकापुर नगरपालिकामा रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले फराकिलो म...

भक्तपुरकाे मध्यपुर थिमि -१ काे अध्यक्षमा कांग्रेसका डंगाेल विजयी

इकागज | बैशाख ३१, २०७९

भक्तपुर - भक्तपुर जिल्लामा पहिलो पटक नेपाली कांग्रेसले खाता खोलेको छ । जिल्लाको मध्यपुर थिमि नगरपालिका ...