फुटबल

‘नेयमारको खेल म्याराडोनो र रोनाल्डिन्होको जस्तै’

इकागज | फागुन २७, २०७७

काठमाडौँ: पेरिस सेन्ट जर्मेन (पीएसजी) का प्रशिक्षक माउरिसियो पोचेटिनोले नेयमारको खेलले डिएगो म्याराडोना र रोनाल्डिन्होको झल्को दिने बताएका छन् । पीएसजीकै पूर्वखेलाडी पोचेटिनाले ब्राजिलियन स्टारको खेल स्तर क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको जत्तिकै भएको पनि भन्‍न भ्याए । 

‘नेयमारको खेल शैली म्याराडोना र रोनाल्डिन्हो जस्तै छ । खेल दौरान उनको खुट्टामा बल परे उनले जरुर गोल गर्ने वा गोलका लागि पास मिलाउने प्रयास गर्छन् । उनी असाधारण प्रतिभा हुन् । उनको खेल स्तर क्रिस्टियानो र मेस्सीकै बराबरको छ,’ पोचेटिनोले भने । 

गत जनवरीमा पीएसजीको प्रशिक्षकमा नियुक्त भएका पोचेटिनोले नेयमारको प्रतिभाबाट प्रभावित भएको पनि बताए । नेयमार हाल चोटका कारण मैदान बाहिर पनि पीएसजीमा उनको महत्व ठूलो रहेको पोचेटिनोको भनाइ थियो ।


 

च्याम्पियन्स लिगः मेस्सीको टिमलाई हराउँदै, एमबाप्पेले तोडे मेस्सीकै कीर्तिमान

इकागज | फागुन २७, २०७७

काठमाडौँ: पेरिस सेन्ट जर्मेन (पीएसजी) का किलियान एमबाप्पेले च्याम्पियन्स लिगमा लियोनल मेस्सीको कीर्त...

च्याम्पियन्स लिगमा असफल भएपछि अन्यौलमा पिर्लो र रोनाल्डोको भविष्य

इकागज | फागुन २६, २०७७

काठमाडौँ: सन् २०१८ को जुनमा युभेन्टसले क्रिस्टियानो रोनाल्डोलाई टुरिन लग्यो । रियल म्याड्रिडबाट पोर्च...

लार्पोटाको पुनरागमन, लेवानडोस्कीको लय र इटालियन फुटबलमा बलिया मिलान क्लब

इकागज | फागुन २५, २०७७

काठमाडौँ : आइतबार रियल म्याड्रिडले एक गोलले पछि परेको अवस्थालाई उल्टाउदै एथलेटिको म्याड्रिडलाई बराबरीमा...

बार्सिलोनाका नयाँ अध्यक्ष लार्पोटा भन्छन्, मेस्सी रहने संकेत प्राप्त भयो

इकागज | फागुन २४, २०७७

काठमाडौँ: बार्सिलोनाको अध्यक्षमा आइतबार निर्वाचित भएपछि जोआन लार्पोटाले आफ्नो पहिलो प्राथमिकता लियो...

युरोपियन क्लबले खेलाडी रिलिज गर्न इन्कार गर्दा दक्षिण अमेरिकामा विश्वकप छनौट स्थगित

इकागज | फागुन २३, २०७७

काठमाडौँ: दक्षिण अमेरिकी फुटबल संघ (कोनमेबोल) ले विश्वकप छनौटका खेलहरू स्थगित गरेको छ । मार्च २५...