प्रमुख समाचार

सेमिफाइनल खेलहरू बुधबार र बिहीबार हुने

कतार विश्वकप : सेमिफाइनल समीकरण पूरा

इकागज | मंसिर २५, २०७९

काठमाडौं - मध्यपूर्वी एसिया कतारमा जारी फिफा विश्वकप २०२२ को सेमिफाइनल समीकरण पूरा भएको छ । शनिबार रातिका दुई खेलसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुंगो लागेको हो । 

अन्तिम चारमा युरोपबाट दुई टोली र दक्षिण अमेरिका तथा अफ्रिकाबाट एक एक टोलीले स्थान बनाएका छन् । युरोपबाट साविक विजेता फ्रान्स र उपविजेता क्रोएसियाले स्थान बनाउँदा दुई पटकको च्याम्पिन दक्षिण अमेरिकी टोली अर्जेन्टिनाले स्थान सुरक्षित गरेको हो । 

यसैगरी मोरक्को कीर्तिमान रच्दै पहिलो अफ्रिकन सेमिफाइनलिस्ट बन्यो । विश्वकपमा अफ्रिकन टोली पहिलो पटक सेमिफाइनलमा पुगेको हो । 

सेमिफाइनल खेलहरू बुधबार र बिहीबार राति हुनेछन् । पहिलो खेलमा अर्जेन्टिना र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदा दोस्रो खेलमा फ्रान्स र मोरक्कोबीच भिडन्त हुनेछ । दुवै खेल राति पौने एक बजे सुरु हुनेछ । 
 

झापाको कनकाई नगरपालिकाले गर्‍यो २० सुकुम्बासीलाई लालपुर्जा वितरण

इकागज | मंसिर २५, २०७९

बनियानी - झापाको कनकाई नगरपालिकाले २० सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको छ । विश्व मानवअधिकार ...

यी हुन् कांग्रेसका प्रतिनिधि सभादेखि प्रदेशसम्मका समानुपातिक सांसद (सूची)

इकागज | मंसिर २५, २०७९

काठमाडौँ - नेपाली कांग्रेसले प्रतिनिधि सभादेखि प्रदेश सभासम्मका समानुपातिक सांसद छनौट गरेको छ । शनिबा...

कस्तो रहला आजको मौसम ?

इकागज | मंसिर २५, २०७९

काठमाडौं - हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मुलुकका विभिन्न क्षेत्रमा बदली छ भने तराईका केही स्थ...

रास्वपामा लफडाः महामन्त्री ढकालले गुरुमालाई गुरुदक्षिणास्वरूप सांसद बनाएको कार्कीको आरोप

इकागज | मंसिर २४, २०७९

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय समिति सदस्य गणेश कार्कीले पार्टीका महामन्त्री ...

एमालेले भुसाल-साहसहितका नेताहरूलाई पार्टीबाट हटायो, पार्टीविरोधी गतिविधिमा लागेको आरोप

इकागज | मंसिर २४, २०७९

काठमाडौँ- नेकपा (एमाले)ले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा ...

संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकार गठनबारे छलफल हुन्छ : प्रचण्ड

इकागज | मंसिर २४, २०७९

काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले ...

कांग्रेसले सिफारिस गरेको ३२ समानुपातिक सांसदमा को को परे ? (सूचीसहित)

इकागज | मंसिर २४, २०७९

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फ संघीय सांसदको टुंगो लगाएको छ । आज बसेको कार्यसम्पादन समित...

समानुपातिक सांसद चयनमा दलहरूले छक्‍याउन खोजे के छ निर्वाचन आयोगको तयारी ?

इकागज | मंसिर २४, २०७९

काठमाडौँ- राजनीतिक दलहरू यतिखेर समानुपातिक सांसद चयनको रस्साकस्सीमा छन् र उनीहरूले आज साँझसम्म निर्वाच...