प्रमुख समाचार

निर्वाचन आयोगले आज समानुपातिकतर्फको अन्तिम सूची सार्वजनिक गर्ने

इकागज | मंसिर २७, २०७९

काठमाडौँ- निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको अन्तिम सूची आज सार्वजनिक गर्ने तयारी गरेको छ। 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अुनसार गत सोमबार दलहरूले बुझाएको अन्तिम सूची रुजु गर्ने काम सकिएको छ । आज नामावली सार्वजनिक हुनेछ ।

आयोगले समानुपातिकतर्फको सिट निर्धारण यसअघि नै गरिसकेको छ । जसअनुसार प्रतिनिधिसभामा एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, स्वतन्त्र पार्टीले १३, राप्रपाले ७ तथा जसपा र जनमतले ५-५ सिट पाएका छन् ।

प्रत्यक्षतर्फको नतिजा यसअघिको सार्वजनिक भइसकेको छ । समानुपातिकको अन्तिम नतिजा सार्वजनिक भएसँगै आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अन्तिम परिणाम बुझाउनेछ । त्यसपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

आफ्नो निजी घर निर्माणमा नगरपालिकाको सवारीसाधन र औजार प्रयोग भएको मेयर शाहीद्वारा स्वीकार

इकागज | मंसिर २७, २०७९

काठमाडौँ - कैलालीको लम्किचुहा नगरपालिकाकी मेयर सुशिला शाहीले नगरपालिकाको सवारी साधन र औजार आफ्नो नि...

गोल्डेन बुट दाबेदार : एम्बाप्पे सबैभन्दा अगाडि, मेसी र ओलिभर पछ्याउँदै

इकागज | मंसिर २७, २०७९

काठमाडौं - कतार विश्वकप २०२२ को ६४ मध्य ६० खेल पुरा भइसकेको छन् । प्रतियोगिता अन्त्यतिर आइपुग्दा रोमाञ्चक...

बैंकको ब्याजदरविरुद्ध निर्णायक आन्दोलन गर्ने तयारीमा उद्योगी-व्यवसायी

बाबुराम भण्डारी | मंसिर २६, २०७९

विराटनगर- प्रतिकूल बैंकिङ नीति तथा चर्को ब्याजदरका कारण पलायन हुन लागेको भन्दै मोरङ–सुनसरी औद्यो...

युवा संघले भन्योः मानवता विरोधी अपराधमा सजाय काटिरहेकालाई छुटाउन अध्यादेश

इकागज | मंसिर २६, २०७९

काठमाडौँ- नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले सरकारले ल्याएको अध्यादेशको विरोध गरेको छ। सरकार...

रेशम चौधरीसहितलाई जेलबाट छुटाउने गरी सरकारले ल्याउन लागेको अध्यादेशप्रति एमालेको आपत्ति

इकागज | मंसिर २६, २०७९

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले आजीवन कारावासको सजाय भोगिरहेका रेशम चौधरीसहितका न...