प्रमुख समाचार

डलर घट्‍दा महंगियो युरो

इकागज | मंसिर १६, २०७९

काठमाडौँ- नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरिद मूल्य १२९ रुपैयाँ ६५ पैसा र बिक्री मूल्य १३० रुपैयाँ २५ पैसा छ ।

युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३५ रुपैयाँ ९८ पैसा रहेको छ । अष्ट्रेलियन डलरको खरिदर  ८८ रुपैयाँ २७ पैसा  र बिक्रीमा ८८ रुपैयाँ ६७ पैसा कायम रहेको राष्ट्र बैंकले  जनाएको छ । 

क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ३ पैसा, सिंगापुर डलरको खरिददर ९५ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९५ रुपैयाँ ९० पैसा रहेको छ।

जापानी येनमा १० एकको खरिदमा ९ रुपैयाँ ५१ पैसा र बिक्रीमा ९ रुपैयाँ ५५ पैसा, चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ २९ पैसा र बिक्रीदर १८ रुपैयाँ ३७ पैसा, साउदी अरेवियन रियाल एकको खरिदमूल्य ३४ रुपैयाँ ४९ पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ६५ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३५ रुपैयाँ ६५ पैसा र मलेसियन रिंग्गेट एकको खरिददर २९ रुपैयाँ ४३ पैसा र बिक्रीदर २९ रुपैयाँ ५७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

बधाईका नाममा गेटमा पुगेर अध्यक्ष र सचिवालयलाई लज्जित बनाउने काम बन्द गरिदिनुस् : प्रचण्डको सचिवालय

इकागज | मंसिर १६, २०७९

काठमाडौँ- केही दिनअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले बधाई र शुभकामना...

विदेशबाट फर्केर स्वदेशमै २० लाखको उद्योग, कमाउँछन् वार्षिक ३० लाख

इकागज | मंसिर १६, २०७९

कञ्चनपुर- भीमदत्त नगरपालिका–१८ जानकी टोलका ३१ वर्षीय सागर क्षेत्रीले आठ वर्ष अगाडि स्नातक तह अध्ययन...

काठमाडौँको शैक्षिक गुणस्तर वृद्धि गर्न तीन साझेदारसँग सहमति पत्रमा हस्ताक्षर

इकागज | मंसिर १६, २०७९

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले शैक्षिक क्रियाकलापलाई व्यवहारिक र जीवन उपयोगी बनाउन ...