प्रमुख समाचार

समानुपातिक बन्द सूचीका ४३९ जनाले  कात्तिक ५ गतेभित्र जरिवाना बुझाउनुपर्ने

इकागज | असोज ३१, २०७९

काठमाडौँ- समानुपातिक बन्द सूचीमा रहेका ४३९ ले कात्तिक ५ भित्र जरिवाना बुझाउनुपर्ने भएको छ । स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचन खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारलाई निर्वाचन आयोगले ५ कात्तिकसम्मको समय दिएको हो । 

मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलले पेश गरेको बन्दसूचीमा समावेश भएका त्यस्ता ४३९ उम्मेदवारले जरिवाना बुझाउनुपर्ने भएको हो ।

जरिवाना नबुझाए उम्मेदवारको नाम बन्दसूचीबाट हट्ने आयोगले जनाएको छ ।

हाम्रो नेपाली पार्टीका उम्मेदवारलाई निर्वाचन आयाेगले साेध्याे स्पष्टीकरण

इकागज | असोज ३०, २०७९

काठमाडौँ- निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्...

प्रदेश १ मा १३७२ जनामा डेंगु संक्रमण : सबैभन्दा बढी सुनसरीमा

बाबुराम भण्डारी | असोज ३०, २०७९

विराटनगर- २०७६ मा एकैपटक ठूलो संख्यामा डेंगु संक्रमण भएयता सुनसरीमा अहिलेसम्म पनि डेंगु नियन्त्रणको प्र...

कार्तिक ५ गतेभित्र जरिवाना रकम नबुझाए बन्दसूचीबाट नाम हटाउने आयोगको चेनावनी

इकागज | असोज ३०, २०७९

काठमाडौँ- स्थानीय तह निर्वाचन, २०७९ मा उम्मेदवार भएर तोकिएको समयावधिभित्र निर्वाचन खर्चको विवरण नब...

नवौं राष्ट्रिय खेलकुद: शारीरिक सुगठनमा गण्डकी, आर्मी र पुलिसलाई स्वर्ण

इकागज | असोज ३०, २०७९

पोखरा- नवौं राष्ट्रिय खेलकुद अन्तर्गत शारीरिक सुगठनमा आयोजक गण्डकी प्रदेश र त्रिभुवन आर्मीले २-...

हेटौंडामा प्रदेश संरचनाको समीक्षा : बिचौलियाजस्तो भएको स्थानीयको टिप्पणी

इकागज | असोज ३०, २०७९

मकवानपुर- संघीयता अभ्यासको ५ वर्ष पूरा हुँदै गर्दा यो संरचनाको बारेमा सकारात्मकभन्दा नकारात्मक टिप्पणीहर...