प्रमुख समाचार

गाईबस्तु चराउन गएका १० जना मोहना नदीको बाढीमा फसे

इकागज | असोज ९, २०७९

कैलाली- अचानक नदीमा बाढी आउँदा गाईबस्तु चराउन र घासदाउरा गर्न गएका धनगढी उपमहानगरपालिका १८ का करिब १० जना मोहना नदीको बीचमा फसेका छन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष भुवन रिजालले सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा केहीलाई उद्धार गरिएको र बाँकीको उद्धार गर्ने काम भैरहेको बताए । 

आइतबार बिहानैदेखि परेको अबिरल वर्षाका कारण नदिएमा जलस्तर बढ्न गएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन कैलाली प्रशासनले आग्रह गरेको छ ।

निर्वाचनमा प्रचार गर्न पाउने व्यवस्थालाई विचार गर्न आयाेगलाई दलहरूकाे सुझाव

इकागज | असोज ९, २०७९

काठमाडौँ- सरकार र राजनीतिक दलहरूले आगामी निर्वाचनमा गम्भीर भएर आचारसंहिता पालना गर्ने प्रतिबद्धता...

प्रदेश १ का मन्त्रीले कार्यकक्षबाट हटाए राष्ट्रपति र प्रधानमन्त्रीको फोटो

इकागज | असोज ९, २०७९

विराटनगर- प्रदेश १ का स्वास्थ्यमन्त्री जयराम यादवले आफ्नो कार्यकक्षबाट राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्...

युट्युव हेरेरै किसानले सिके खेती गर्ने प्रक्रिया, मकैबाली छाडेर खेतबारीमा किवी खेती

इकागज | असोज ९, २०७९

मेलम्ची- सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका कृषक व्यावसायिक किवी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् । ...

देउवाले देशलाई तपाईंको आवश्यकता छ, स्वास्थ्य ठीक राख्नुस् भन्‍नुभएको छ : पौडेल

इकागज | असोज ९, २०७९

दमौली - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन् ...