प्रमुख समाचार

काठमाडौँमा एकैदिन ३२९६ जना चालकमाथि कारबाही

इकागज | असोज १०, २०७९

काठमाडौँ- ट्राफिक नियम उल्लङ्घन गर्ने ३ हजार २९६ जना चालकहरूलाई आइतबार काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

कारबाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने २८० जना, हर्नको अनावश्यक प्रयोग गर्ने १५० जना, मदिरा पिएर सवारी साधन चलाउने १४४ जना र ढोका खुल्लै राखेर सवारी चलाउँदै गरेका १०९ जना चालक रहेका छन् ।

यस्तै तीव्र गतिमा सवारी साधन चलाउने ९८ जना, सडक लेन उल्लङ्घन गर्ने ८१ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ६९ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ६८ जना चालकलाई कारवाही गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार एकतर्फी सडकमा सो विपरित चलाउने ५० जना र क्षमता भन्दा बढी यात्रु राख्ने २५ जना चालक पनि कारबाही परेका छन् । 

नेप्से आज बन्द

इकागज | असोज १०, २०७९

काठमाडौँ- सेयर बजार सोमबार बन्द हुने भएको छ । आज सोमबार बडादसैँको पहिलो दिन अर्थात् घटस्थापनाको अवसरम...

नवौं राष्ट्रिय खेलकुदमा एपिएफका ५३४ खेलाडी सहभागी हुने, ३१ विधामा भाग लिने

इकागज | असोज १०, २०७९

काठमाडौँ- नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७९’ को रनिङ ट्रफी सशस्त्र प्रहरी बलको हेडक्वार्ट...

झुट्टा उजुरीको प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु : सन्दिप लामिछाने

इकागज | असोज १०, २०७९

काठमाडौँ- नाबालिका बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेले...

मोबाइलको लतले विद्यार्थीको पढाइमा रुचि घट्दै, शिक्षक र अभिभावक चिन्तामा

इकागज | असोज ९, २०७९

सप्तरी- राजविराज नगरपालिका वडा नं ४ मस्जिद टोलकी ३२ वर्षकी आशा परियारलाई पछिल्लो समय मोबाइलले तन...

राष्ट्रियसभा अध्यक्षले संसद् महासचिवलाई दिए सभामुखको पद रिक्त भएको आशयको पत्र

इकागज | असोज ९, २०७९

काठमाडौँ- राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाको कार्यकाल ...