प्रमुख समाचार

राष्ट्रिय सभाको बैठक बस्दै

इकागज | चैत ३०, २०८०

काठमाडौं - राष्ट्रियसभा बैठक आज बस्दैछ । संघीय संसद भवनमा बस्ने बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी’ संकल्प प्रस्ताव प्रस्तुत गर्नेछिन् ।​

कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७ प्रतिनिधिसभाबाट भएका शंसोधन माथि छलफल गरियोस्’ र सो ‘शंसोधनलाई सहमति गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदम प्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

राजेन्द्र लिङ्देनको टिप्पणी : राजनीतिलाई छोराछोरी पाल्ने पेसा बनाइयो

इकागज | चैत २९, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई छोराछोरी पाल्ने प...

चिकित्सा शिक्षा जाँचबुझ आयोगले सिफारिस गरेका सबैलाई कारबाही होस् : महामन्त्री थापा

इकागज | चैत २९, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चिकित्सा शिक्षा सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन ...

विदेशी पर्यटकलाई शान्ति सुरक्षा प्रदान गरी २४ घण्टा दरबारमार्ग र ठमेल खुला हुने

इकागज | चैत २९, २०८०

काठमाडौं- नयाँ वर्ष वैशाख १ गते देखि दरबारमार्ग र ठमेल क्षेत्रलाई २४ सै घण्टा खुल्ला गराउने व्यवसायीहरूल...

'ठमेल र दरबारमार्गलाई चौबिसै घण्टा खुला गर्न विशेष सुरक्षा योजना तयार'

इकागज | चैत २९, २०८०

काठमाडौँ- जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रील...

७७ वटै जिल्लामा पुग्यो पाठ्यपुस्तक, वैशाख २ गतेदेखि भर्ना अभियान

इकागज | चैत २९, २०८०

काठमाडौँ- नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्त...

भैरवको रथ भाँचिएपछि...

इकागज | चैत २९, २०८०

भक्तपुर- भक्तपुरमा आठ रात नौ दिनसम्म मनाइने बिस्का जात्राको पहिलो दिन पाँचतले मन्दिरस्थित टौमढीबाट तान्न ...