प्रमुख समाचार

काठमाडौँबाट ४७ किलो चाँदीसहित तीन जना पक्राउ

इकागज | पुस २३, २०८०

काठमाडौँ- प्रहरीले ४७ किलो चाँदीसहित काठमाडौँबाट तीन जनालाई पक्राउ गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले कामेश्वर शाह, सुमनकुमार सरार्फ र मनिष सरार्फलाई पक्राउ गरेको जनाएको छ ।

कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार उपत्यकाको भोटेबहाल, कोटेश्वरलगायतका विभिन्न ठाउँमा राजश्व छलि गरी बिलविजकबिना चाँदीका गरगहनाहरू राखेर बिक्री गरेको सूचनाका आधारमा विभिन्न ठाउँमा छापा हानेको थियो । त्यस क्रममा चाँदीका गहनासहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरूलाई राजश्व छलीसम्बन्धी कसुरमा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

साउदी अरबका लागि अनिवार्य गरिएको बायोमेट्रिक प्रणाली हटाउन माग, नहटाए आन्दोलनको चेतावनी

इकागज | पुस २३, २०८०

काठमाडौँ - नेपाल वैदेशिक रोजगार व्यवसायी संघले वैदेशिक रोजगारीका लागि साउदी अरब जाने व्यक्तिका लागि ...

कर्णालीमा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारले गरे मोननयन दर्ता

इकागज | पुस २३, २०८०

काठमाडौँ - राष्ट्रियसभा निर्वाचनका लागि कर्णाली प्रदेशमा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारले म...

उम्मेदवारी दर्ता पछि सिटौलाले भने - गठबन्धन दलहरू एक भएर अगाडि बढ्नेछौं, पार्टीभित्रको विवादपनि मिलाउँनेछु

इकागज | पुस २३, २०८०

काठमाडौँ - राष्ट्रिय सभा निर्वाचनका लागि कोशी प्रदेशमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिट...

बोरामा भेटिएको दुई शवको सनाखत, चितवन प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिदैँ

इकागज | पुस २३, २०८०

काठमाडौँ-  चितवनको भरतपुरमा बोराभित्र पोको पारेर फालेको अवस्थामा भेटिएको दुई वटा शवको सनाखत भए...

मधेशी समुदायलाई कांग्रेसले नसमेटेपछि पोखरेलको असन्तुष्टि

इकागज | पुस २३, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्दराज पोखरेलले राष्ट्रिय सभा निर्वाचनमा मधेशी समुदायलाई ...