प्रमुख समाचार

सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस नोट मागियो, २४ मंसिरलाई पेसी ताकियो

इकागज | कात्तिक २३, २०८०

काठमाडौं - काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा बहस नोट मागेको छ । 

लामिछानेविरुद्ध परेको बलात्कार मुद्दामा बिहीबार सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बहस नोट गर्ने आदेश दिएको हो । 

इजलासले २२ मंसिरसम्म बहस नोट माग्न आदेश दिएको हो । अर्को पेसी २४ मंसिरलाई तोकिएको छ । कारखाना
 

भूकम्प पीडितलाई प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब दिने

इकागज | कात्तिक २३, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र मन्त्रीहरूले जाजरकोट भूकम्प्प पीडितलाई एक महिनाको तलब सहयो...

देउराली सहकारीको ५० करोड हिनामिना प्रकरणबारे बचतकर्तालाई प्रहरीले भन्यो- शुक्रबारसम्म जाहेरी दिन आउनू

इकागज | कात्तिक २३, २०८०

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललितपुरको देउराली बहुउद्देश्यीय सहकारी सं...

सांसद कानुन निर्माता मात्र होइन ‘अलराउण्डर’ हो : सांसद शाही

इकागज | कात्तिक २३, २०८०

काठमाडौँ- विद्यार्थीकालदेखि राजनीतिमा होमिएका सांसद दयालबहादुर शाहीको पहिचान राजनीतिककर्मीका साथै सि...

एन्फाको साधारणसभा बस्दै, अध्यक्ष र महासचिवले अविश्वासको प्रस्ताव सामना गर्ने

इकागज | कात्तिक २३, २०८०

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारण सभा बस्दैछ ।  बागमती प्रदेशको राजधानीमा हेट...

यस्तो हुनेछ आजको मौसम

इकागज | कात्तिक २३, २०८०

काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानु...

लेकसाइड २४ घण्टै खोल्न दिने भएपछि शान्ति, सुरक्षाको चूनौती

धनबहादुर गुरुङ | कात्तिक २२, २०८०

पोखरा - पोखराको लेकसाइड २४ सै घण्टा खुल्ने चर्चा चलेको धेरै भयो । २०६२/६३ को जनआन्दोलन र माओवादी शान्त...