Ekagaj Logo
२९ कात्तिक २०८१, बिहीबार
(Thursday, 14 November, 2024)

प्रमुख समाचार

प्रतिनिधिसभा बैठक : बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री

इकागज | जेठ २९, २०८०

काठमाडौँ- आज प्रतिनिधिसभा बैठक बस्दैछ । 

संघीय संसद्‌ भवन नयाँ बानेश्वरमा उक्त बैठक बस्न लागेको हो । बैठक १:०० बजे बोलाइएको छ । 

आजको बैठकमा आर्थिक वर्ष २०८/८१ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) मा अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिने कार्यक्रम रहेको छ। प्रधानमन्त्री भारत भ्रमणवाट फर्के पछि निरन्तर बजेट माथी छलपफल भइरहेको थियो, सो क्रम हिजोबा सकिएपछि सोमबार अर्थमन्त्रीले जवापफ दिन लागेका हुन् । 

प्रतिनिधिसभा सदस्यहरूले उठाएका प्रश्नको जवाफ हिजै दिने भनिए पनि प्रावधिक कारण देखाउँदै आजका लागि सारिएको हो । 

पुर्वी तराईमा वर्षाको सम्भावना, मध्य र पश्चिम तराईमा अत्याधिक गर्मी हुने

इकागज | जेठ २९, २०८०

काठमाडौँ- हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापिय प्रणालीको आंशिक प्रभाव रहेको...

लोकतन्त्र विरोधी कार्यक्रम समावेश भएकाले बजेटकाे विराेध गरेका हौँ : बर्ताैला

इकागज | जेठ २८, २०८०

मकवानपुर- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचेतक महेश बर्ताैलाले लोकतन्त्र विरोधी कार्यक्रम समावेश भएकाल...

भारतले नयाँ संसदमा राखेको नक्साबारे कूटनीतिक नोट पठाउनुपर्छ : पेशागत महासंघ

इकागज | जेठ २८, २०८०

काठमाडौँ- पेशागत महासंघ नेपालले भारतलाई नेपाली भूमि समेटिएको नक्सा राखेको सम्बन्धमा कूटनीतिक नो...

प्रधानमन्त्री प्रचण्ड र बाबुरामविरुद्ध सर्वाेच्चमा रिट दर्ता, मंगलबार पेसी तोकियाे

इकागज | जेठ २८, २०८०

काठमाडौँ- प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र तत्कालीन...

अर्थमन्त्रीलाई पौडेलको प्रश्न : यहाँ उठेका विषयलाई बजेटमा कसरी समावेश गर्नुहुन्छ ?

इकागज | जेठ २८, २०८०

काठमाडौँ– नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले अर्थमन्त्रीलाई आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा...