प्रमुख समाचार

मन्त्रिपरिषद् बैठक

नेपाल-चीन सिमानाको तातोपानी झ्याङ्मोमा सीमा चिह्न पुनर्स्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय

इकागज | असार ५, २०८०

काठमाडौँ- सरकारले नेपाल-चीन सिमानाको तातोपानी झ्याङ्मोमा सीमा चिह्न पुनर्स्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल-चीन सिमानाको तातोपानी झ्याङ्मोस्थीत सीमा चिह्न स्तम्भ ५३ (१)लाई यथास्थानमा संयुक्त रूपमा पुनर्स्थापनाका लागि नेपाली टोली गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले धुमुर्स सुन्तली फाउण्डेशनले गिरानचौर एकीकृत नमुना बस्ती पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजनाको स्वामित्वमा रहेको घर जग्गा हस्तान्तरण गर्दा लाग्ने कर छुट दिने निर्णय भएको उनले बताइन् ।

बैठकमा पूर्वी क्षेत्रमा बाढी र पहिरोपछि बेपत्ताको खोजी, राहत र पुनर्स्थापनाको कामलाई प्रभावकारी ढंगले अघि बढाउने विषयमा छलफल भएको थियो ।

मृतक आरतीकाे न्यायकाे माग गर्दै प्रदर्शनमा उत्रेकामाथि लाठी चार्ज

सुभाष कर्ण | असार ५, २०८०

जनकपुरधाम- मृतक धनुषाकी आरती साहको माइती पक्षले न्यायको माग गर्दै जनकपुरधाम र काठमाडौँमा विरोध प्रदर्श...

आधारभूत अस्पतालको निर्माण प्रक्रिया अघि बढाउन माग गर्दै एमालेले बुझायाे स्वास्थ्यमन्त्रीलाई ज्ञापनपत्र

इकागज | असार ५, २०८०

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले विगतको सरकारले अघि बढाएको आधारभूत अस्पतालको निर्माण प्रक्रिया ...

ग्रिस डुंगा दुर्घटनाः ३०० पाकिस्तानीको मृत्युपछि मानवतस्करमाथि अपरेशन, १२ पक्राउ

इकागज | असार ५, २०८०

इस्लामाबाद । ग्रीसमा डुङ्गा पल्टिँदा तीन सय पाकिस्तानीको मृत्यु भएपछि पाकिस्तान सरकारले मानव तस्करला...