प्रमुख समाचार

प्रतिनिधि सभा बैठकः तीन मन्त्रालयको बजेट माथि छलफल हुने

इकागज | असार ५, २०८०

काठमाडौं - आज प्रतिनिधि सभाको बैठक बस्दैछ । 

संघीय संसद भवन, बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाईएको छ । 

आजको बैटकमा विनियोजन विधेयक २०८० माथीको छलफल जारी रहनेछ । जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयको बजेट माथि छलफल हुनेछ।

 हिजोको प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल  सकिएको थियो । 
 

बाढीपहिरोबाट मृतकका परिवारलाई एक लाख र घाइतेकाे उपचारमा ५० हजार दिने निर्णय

इकागज | असार ४, २०८०

विराटनगर- कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट मृत्यु भ​एकाहरूका परिवारलाई प्रतिव्यक्ति ...

दोस्रो वार्ता गर्ने सहमतिसहित पहिचानवादी र कोशी सरकारबीचको पहिलो वार्ता सकारात्मक

बाबुराम भण्डारी | असार ४, २०८०

विराटनगर- प्रदेशको नामकरणको असन्तुष्टिले आन्दोलनरत पहिचानवादी समूह र कोशी प्रदेश सरकारबीचको पहिलो चरणक...

उपेन्द्र यादव भन्छन् : परिवर्तनका लागि प्रगतिशील शक्ति मोर्चाबद्ध भयौँ

इकागज | असार ४, २०८०

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले मुलुकको परिवर्तनका लागि प्रगतिशील श...

सरकारले शक्तिको दुरुपयोग गरेर न्याय मार्‍यो : उपप्राध्यापक चलाउने

इकागज | असार ४, २०८०

काठमाडौँ- आफूमाथि आक्रमण गर्नेहरूको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध धर्ना दिन जिल्ला अदालत, काठमाडौँ&nbs...