प्रमुख समाचार

देशैभरीका सांसदलाई शीतलनिवासमा राष्ट्रपतिको चियापान

इकागज | चैत ४, २०७९

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र संघ तथा प्रदेशका सांसदहरूबीच आज बिहान शीतलनिवासमा भेटघाट हुने भएको छ।

उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित संघीय सांसदहरूलाई राष्ट्रपति पौडेलले शनिबार बिहान चियापानका लागि शीतलनिवासमा बोलाएका हुन् ।

उपराष्ट्रपति निर्वाचनको मतदानका लागि संघ तथा सातै प्रदेशका सांसदहरू राजधानी काठमाडौँमा आएका छन्  । 

राष्ट्रपतिमा निर्वाचित भएपछि पौडेलले पहिलो पटक सामुहिक रुपमा सांसदहरूलाई भेटघाट गर्न खोजेका हुन ।

विराटनगर नर्सिङ क्याम्पसमा नेविसंघको तालाबन्दी, स्ववियू निर्वाचन अन्याेलमा

इकागज | चैत ३, २०७९

विराटनगर । विराटनगरको नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेपछि स्ववियू निर्वाचन अन्याेलमा...

मन्त्री श्रेष्ठलाई अगाडि राखेर मूलपानीमा जग्गा धनीहरूबीच चर्काचर्की

इकागज | चैत ३, २०७९

काठमाडौँ - उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठलाई अगाडि राखेर स्थानीय जग्ग...

संसद् भवनमा प्रधानमन्त्री, देउवा र माधव नेपालबीच विश्वासकाे मत लिनेबारे छलफल

इकागज | चैत ३, २०७९

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष...