प्रमुख समाचार

विवेकशीलको नयाँ नेतृत्वका लागि त्रिपक्षीय प्रतिस्पर्धा हुने

इकागज | माघ २७, २०७९

काठमाडौं - आजदेखl सुरु हुने विवेकशील साझा पार्टीका प्रथम महाधिवेशनका लागि तीनजनाले नेतृत्वमा आकंक्षा व्यक्त गरेका छन् । पार्टीका केन्द्रीय नेताहरू समिक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले भावी नेतृत्वको लागि आंकक्षा व्यक्त गरेका हुन् । तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु गरिसकेका छन् ।

"अध्यक्षका लागि अहिलेसम्म तीनजनाको नाम आएको छ, महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नेछ’ परियारले भने । 

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान १ बजे सुरु हुने महाधिवेशनको तयारी पुरा पार्टीका नेता मिलन पाण्डेले जानकारी दिए । उनका अनुसार पार्टी केन्द्रीय नेता केशव दाहालको नेतृत्वमा पाँच सदस्यीय निर्वाचन समिति बनाएर महाधिवेशन तयारी गरिएको हो ।

साफ महिला यु–२० च्याम्पियनसिपमा नेपाल पराजित, बंगलादेशले चुम्यो उपाधि

इकागज | माघ २६, २०७९

काठमाडौं- दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला यु–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनल...

मन्त्रालयले गर्न सक्ने सुधारका कार्यक्रम एक साताभित्र पेश गर्न निर्देशन

इकागज | माघ २६, २०७९

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विद्यमान बजेट र कानुनभित्रबाट गर्न सकिने सुधारका कार्यक्रम...

जनताभन्दा माथि कोही छैन, संविधानको इमान्दार कार्यान्वयन गरौँ : प्रधानमन्त्री

इकागज | माघ २६, २०७९

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक प्रणाली र संविधान जनताको सर्वोपरि हित...