संसद्

कांग्रेसले सुदूरपश्चिममा प्रदेश सभातर्फ समानुपातिक सांसद टुंग्यायाे

इकागज | मंसिर २४, २०७९

कैलाली- नेपाली कांग्रेसले सुदूरपश्चिममा प्रदेश सभातर्फ समानुपातिक सांसदको टुंगो लगाएको छ। 

कांग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले सुदूरपश्चिम प्रदेशको समानुपातिकतर्फको सांसदको टुंगो लगाएको हो। 

सुदूरपश्चिम प्रदेशमा ७ जना महिलालाई समानुपातिक सूचीमा राखिएको छ। जसअनुसार सुदूरपश्चिम प्रदेश सभामा दलितबाट ललिता सुनार, खसआर्यबाट मधु भारती, सरस्वती खड्का, डम्बरी (रक्षा) महरा, जुना दानी र तुल्सी देवकोटा सांसद बनेका छन्। यस्तै थार"बाट गिताकुमारी चौधरी सांसद बनेकी छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीले टुंग्यायो १३ समानुपातिक सांसद

इकागज | मंसिर २४, २०७९

काठमाडौँ– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकबाट सांसद बन्ने अन्तिम नामाव...

हेल्पलाइनको प्रचारमा अझ ध्यान पुर्‍याउनुपर्छ : अध्यक्ष तिमल्सिना

इकागज | मंसिर २३, २०७९

काठमाडौँ - राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले लैङ्गिक हिंसापीडितलाई सहजरुपमा उजुरी गर्नक...

प्रदेशसभामा यसरी चुनिन्छन् समानुपातिक सांसद, संघीय संसद्‌भन्दा के फरक छ ?

इकागज | मंसिर २२, २०७९

काठमाडौँ- मंसिर ४ गते भएको निर्वाचनको सम्पूर्ण नतिजा आइसकेको छ । प्रत्यक्ष र समानुपातिकतर्फको निर्वाचन पर...

यी हुन् र प्रतिनिधिसभाका ६१ देखि ७० वर्ष उमेर समूहका ४४ सांसद् (नामावलीसहित)

इकागज | मंसिर २१, २०७९

काठमाडौं - आमनिर्वाचन २०७९ को अन्तिम नतिजा सार्वजनिक भएसँगै यसलाई विभिन्न कोणबाट विश्लेषण गर्न थाल...

सर्वोच्च न्यायाधीशहरूको पूर्ण बैठक जारी, प्रस्ताव ‘ट्रान्सफर’ हुने व्यवस्था छैन : संसद्

इकागज | मंसिर २१, २०७९

काठमाडौँ- सर्वोच्‍च अदालतको पूर्ण बैठक बसिरहेको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा...

जाँदाजाँदै निवर्तमान सभामुख सापकोटाले भनेका थिए- चोलेन्द्रविरुद्धको प्रतिवेदन संसद्‌मा पेश गर्नू

इकागज | मंसिर २१, २०७९

काठमाडौँ- प्रतिनिधिसभाका निवर्तमान सभामुख अग्नीप्रसाद सापकोटाले निलम्बित प्रधानन्यायाधीशमाथि अध्ययन गर्न ब...