एमालेको सचिवालय, माओवादी र लोसपाको केन्द्रीय समिति बैठक बस्दै

इकागज | असार १९, २०७९

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । 

आजको बैठकमा चुनावी समीक्षा, आगामी चुनावको तयारी र रिक्त पार्टी पदाधिकारीको बारेमा छलफल हुने माओवादीले केन्द्रले जनाएको छ ।

गत पुस १९ गते बसेको केन्द्रीय समितिको पहिलो बैठकबाट पार्टी अध्यक्षका रूपमा पुष्पकमल दाहाललाई सर्वसम्मत चयन गरेको थियो । अध्यक्ष बाहेकका अन्य पद भने हालसम्म पूर्ति हुन सकेका छैनन् । 

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको केन्द्रीय कार्यकारिणी बैठक बस्दैछ । बैठकमा संगठन निर्माण, गठबन्धन, कार्यकारिणी समिति विस्तार, भातृ संगठन निर्माण लगायतका एजेण्डाहरूमा छलफल हुने छ । लोसपाको केन्द्रीय कार्यकारिणी बैठक शनिबार पनि बसेको थियो । 

शनिबारको बैठकमा संगठन निर्माण, गठबन्धन, कार्यकारिणी समिति विस्तार, भातृ संगठन निर्माणका विषयहरूमाथि नै छलफल र एजेण्डा प्रस्तुत गरिएको थियो ।

यता नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी कार्यालयमा सुरु हुनेछ । आजको बैठकमा आगामी निर्वाचनको तयारी, प्रचारप्रसारको व्यवस्थापन, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायत विविध समसामयिक विषयमा छलफल हुने एमालेले जनाएको छ ।
 

काठमाडौं क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने रञ्जु दर्शनाको घोषणा

इकागज | असार १९, २०७९

काठमाडौँ - रञ्जु दर्शनाले काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिने घोषण...

ललितपुर एमालेद्वारा १० जना नेता कार्यकर्ता पार्टीबाट निष्कासन

इकागज | असार १८, २०७९

ललितपुर- गएको स्थानीय निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध उम्मेदवारी दिने र उनीहरूको पक्षमा उभ...

दलीय संगठनबाट विश्वविद्यालयमा तालाबन्दी गर्नु दुर्भाग्यपूर्ण : एमाले महासचिव

इकागज | असार १८, २०७९

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक पार्टी र भ्रातृ संगठनले विश्वविद्यालयहरूमा ताल...

कमल थापाको दाबी : राप्रपा नेपालप्रति आम नागरिकको आकर्षण बढ्‍यो

इकागज | असार १८, २०७९

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले छोटो अवधिमा नै आफ्नो पार्टीको पक्षमा आकर्षण बढेर गएको दाबी ...

अखिल क्रान्तिकारीको असन्तुष्ट समूहले गठन गर्‍यो विशेष राष्ट्रिय भेला आयोजक समिति : पवन कार्की संयोजक

इकागज | असार १८, २०७९

काठमाडौं - नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको असन्तुष्ट समूहले विशेष राष्ट्रिय भेला आयोज...

कार्यकारिणी बैठकमा उपेन्द्रले बाबुराम पक्षलाई आमन्त्रण नगरेको गुनासो

इकागज | असार १८, २०७९

काठमाडौँ- अध्यक्ष उपेन्द्र यादवले बोलाएको केन्द्रीय कार्यकारिणी समिति बैठकमा संघीय परिषद्‌का अध्यक्ष ब...

जसपा केन्द्रीय कार्यकारिणी बैठक : बाबुराम पक्षका नेताहरू भन्छन्, अहिलेसम्म खबर आएको छैन

इकागज | असार १८, २०७९

काठमाडौं - अध्यक्ष उपेन्द्र यादवले बोलाएको केन्द्रीय कार्यकारिणी समिति बैठकमा संघीय परिषद् अध्यक्ष बाबुराम ...

लोसपाको केन्द्रीय समिति ५ सय १ सदस्यीय, आज नाम टुंगो लगाउँदै

इकागज | असार १८, २०७९

काठमाडौँ- केन्द्रीय सदस्यको नाम टुंगो लगाउने बिषयसहितमा छलफल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाज...